Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी

- शुभ बिहानी / बिहिबार, असार ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवनमा भइरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान जारी रहेकाे छ । गएराति १२ बजेदेखि सुरु भएकाे मतदान अहिले पनि जारी रहेकाे हाे ।

नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेकाे हाे । महाधिवेशनअन्तर्गत ९९ पदका लागि मतदान सुरू भएको र अहिले पनि मतदान गर्ने क्रम निरन्तर चलिरहेकाे रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जनाएका छन् ।

अहिले विद्युतीय माध्यमबाट मतदान भइरहेकाे छ भने यसअघि निर्वाचनको समय-तालिका पटकपटक सारिएको भएपनि अहिले मतदान भइरकेकाले आज बिहान १० बजेसम्म मतदान सम्पन्न हुने बताइएकाे छ ।

पार्टीकाे सभापति पदका लागि भने प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहकाे समर्थनमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनमार्फत पार्टीको केन्द्रीय समिति तथा विभिन्न पदाधिकारी चयन गरिनेछ भने निर्वाचनमा ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मतदान सम्पन्न भएकाे केही समयपछि मतगणना गरी परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

Page Views: 14
संबन्धित शिर्षकहरु
गर्मीका कारण विद्यालय बन्द
फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
ताजा अपडेट
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama