Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा स्वेच्छिक रुपमा संकलित रु. ४० लाख ८० हजार ५० पचास सहयोग

- शुभ बिहानी / बुधबार, भदौ ३१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे छ ।


विपद्को यस कठिन घडिमा प्रभावित नागरिकको राहत उद्घार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकका संचालक तथा कर्मचारीहरुको तर्पm बाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माज्यूले माननिय अर्थमन्त्री ज्यू लाई अर्थ मन्त्रालयमा चेक हस्तान्तरण गर्नु भएकोे छ ।
यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग जिल्ला प्रशासन कार्यालय,नुवाकोटमाफ्र्mत प्रभावित परिवारलाई उपलब्ध गराइएको थियो ।
त्यसैगरी प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक समेत हस्तान्तरण गरिएको छ ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पर्क विहिन नागरिकहरुहरुको शीघ्र उद्धार तथा घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै विपदबाट प्रभावित सम्पपुर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गर्दछौै ।

प्रभु बैंकले विपद्को यस कठिन घडिमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्व लाई निरन्तरता दिनेप्रतिबद्घता व्यक्त गरेको छ ।

Page Views: 8
संबन्धित शिर्षकहरु
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा
शहीद परिवारको सम्मान गर्दै मधेशको ‘अबको बाटो’बारे जनकपुरमा बहस
ताजा अपडेट
  • लोककल्याणकारी विज्ञापन राज्यको दया होइन
  • पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा
  • प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा स्वेच्छिक रुपमा संकलित रु. ४० लाख ८० हजार ५० पचास सहयोग
  • शहीद परिवारको सम्मान गर्दै मधेशको ‘अबको बाटो’बारे जनकपुरमा बहस
  • मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री बालेन शाहले बोलाए बैठक
  • आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै
  • आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama