Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

- शुभ बिहानी / बिहिबार, असोज ०१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी रहेकाे छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आजकाे बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने बताइएको छ ।

आजकाे बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनलगायत विविध विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

Page Views: 11
संबन्धित शिर्षकहरु
भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
प्रतिनिधिसभाको बैठक बस्दै
ताजा अपडेट
  • भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
  • प्रतिनिधिसभाको बैठक बस्दै
  • पूजाआराधना गरि विश्वकर्मा पूजा मनाइँदै
  • यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल
  • पट्टायामा नेपाली समुदायको सहभागितामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न
  • लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama