Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असोज ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो

- शुभ बिहानी / शुक्रबार, असोज ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

यातायात व्यवस्था विभागले रसुवाको भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको तथ्याङ्क मागेको छ ।

विभागले आज एक सूचना जारी गर्दै त्यस्ता तथ्याङ्क भएमा आगामी सात दिनभित्र उपलब्ध गराउन आग्रह गरेको हो ।

विभागका अनुसार बाढीका लागि सार्वजनिक यातायातसम्बद्ध क्षेत्रमा पर्न गएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार तथा अन्य सम्बद्ध विषयसमेतको आधार निर्धारण राय सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन भएको छ ।

सोही समितिका लागि तथ्याङ्क आवश्यक परेको जनाउँदै विभागले सरकारी निकाय, गैरसरकारी संस्था, मिडिया, निजी संस्घसंस्था, अनुसन्धानकर्ता, सरोकारवाला निकाय तथा आम नागरिकसँग सहयोग मागेको हो ।

विभागको इमेल ठेगानामा विवरण पठाउन सकिनेछ । तथ्याङ्क पठाउँदा संस्थाको हकमा पहिचान खुलाउन र सम्भव भए स्रोतसमेत खुलाएर पठाउन विभागको अनुरोध छ ।

Page Views: 19
संबन्धित शिर्षकहरु
श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
५० रुपैयाँको नयाँ नोट बजारमा
डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
ताजा अपडेट
  • श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
  • बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो
  • ५० रुपैयाँको नयाँ नोट बजारमा
  • डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
  • भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
  • प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama