Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असोज ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

- शुभ बिहानी / शुक्रबार, असोज ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक डा. सरोज साहमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेको हो ।

संघका अनुसार डा. साहमाथि हिजो ड्युटीमा रहेका बेला बिरामीका आफन्तको समूहले आक्रमण गरेका थिए । चिकित्सकमाथि हुने यस्ता आपराधिक घटनाले स्वास्थ्यकर्मीको पेशागत सुरक्षा तथा आत्मसम्मानमा गम्भीर असर पारेको भन्दै संघले घटनाको घोर भत्र्सना गरेको छ ।

घटनामा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न संघको माग छ ।

‘समग्र स्वास्थ्य क्षेत्रलाई आतंकित पार्नेगरी घटाइएको यस्तो अमानवीय घटनामा संलग्न दोषीहरुलाई अविलम्ब कानूनको दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Page Views: 19
संबन्धित शिर्षकहरु
श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो
५० रुपैयाँको नयाँ नोट बजारमा
ताजा अपडेट
  • श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
  • बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो
  • ५० रुपैयाँको नयाँ नोट बजारमा
  • डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
  • भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
  • प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama