Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इन्द्रजात्रा पर्वकाे औपचारिक सुरुवात

- शुभ बिहानी / बुधबार, असोज ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं उपत्यकाको हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव परिसरमा परम्परागत विधिअनुसार लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएसँगै इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ । लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएसँगै काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको औपचारिक सुरुवात भएको हाे ।

यसअघि भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हात अग्लो लिङ्गो असोज ३ गते बिहान ८ बजेर ५ मिनेटको शुभसाइतमा भोटाहिटी हुँदै तानेर हनुमानढोका दरबार परिसर पुर्‍याइएको थियो । त्यसपछि आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा परम्परागत विधिअनुसार लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।

काठमाडौंमा इन्द्रजात्रालाई ‘येंःन्याः’ तथा ‘येंःन्याः पुन्ही’का रूपमा मनाउने गरिन्छ । इन्द्रजात्रामा लिङ्गो ठड्याउने परम्परा राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ भने इन्द्रजात्राका क्रममा कुमारी, गणेश र भैरवको रथयात्रासहित विभिन्न देवीदेवताका पूजा–आराधना, सांस्कृतिक झाँकी तथा परम्परागत नाचगान आयोजना गरिन्छ ।

Page Views: 5
संबन्धित शिर्षकहरु
आज कांग्रेस पालिका तहको अधिवेशन हुँदै
आजदेखि फ्लाई दुबईले पोखरा रुटमा नियमित उडान गर्दै
काभ्रेमा भारी वर्षाकाे सम्भावनालाई दृष्टिगत गर्दै उच्च सतर्कता अपनाउन आग्रह
ताजा अपडेट
  • आज कांग्रेस पालिका तहको अधिवेशन हुँदै
  • इन्द्रजात्रा पर्वकाे औपचारिक सुरुवात
  • आजदेखि फ्लाई दुबईले पोखरा रुटमा नियमित उडान गर्दै
  • काभ्रेमा भारी वर्षाकाे सम्भावनालाई दृष्टिगत गर्दै उच्च सतर्कता अपनाउन आग्रह
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama