Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूर्व प्रधानन्यायाधीश राणा पक्राउ

- शुभ बिहानी / आइतबार, असोज ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ परेका छन् । पूर्व प्रधानन्यायाधीश राणालाई गए राति काठमाडौँको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राणालाई निवासबाट पक्राउ गरेको प्रहरीले पक्राउ गरेको पुष्टि गरेको छ । तर,राणालाई पक्राउ गर्नुको कारण तथा उनीविरुद्ध लगाइएको आरोपबारे भने प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

पूर्व प्रधानन्यायाधीश राणालाई पक्राउपछि टेकूस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिए बताइएकाे छ । राणा २०७५ सालमा नेपालको प्रधानन्यायाधीश नियुक्त भएर २०७९ सालसम्म उक्त पदमा रहेका थिए ।

२०७८ फागुन १ गते उनीविरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिएकाे थियाे भने त्यसपछि निलम्बनमा परेका उनको उक्त प्रस्ताव २०७९ मंसिरमा निष्क्रिय भएको पत्र संसदका महासचिवले सर्वोच्चलाई लेखेका थिए ।

Page Views: 19
संबन्धित शिर्षकहरु
बस्तीमा बाढी पस्दा पर्वतमा २५ घर बगायाे
सुन र चाँदीको मूल्य बढ्याे
बाढीले पक्की पुल बगायाे
ताजा अपडेट
  • बस्तीमा बाढी पस्दा पर्वतमा २५ घर बगायाे
  • सुन र चाँदीको मूल्य बढ्याे
  • बाढीले पक्की पुल बगायाे
  • पूर्व प्रधानन्यायाधीश राणा पक्राउ
  • सिद्धार्थ राजमार्ग अवरुद्ध
  • आजदेखि सोह्र श्राद्ध सुरु
  • बीपी राजमार्ग अवरुद्ध,सवारीसाधनहरू धुलिखेलमै राेकियाे
  • प्रधानमन्त्री साहद्वारा राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama