Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाली कांग्रेसको १५ औं महाधिवेसन सर्ने

- शुभ बिहानी / मङ्गलबार, असोज १३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

देशकाे विभिन्न स्थानमा पछिल्लाे केहि दिन यता परेकाे लगातारको वर्षाका कारण तालिका अनुसार तल्ला तहका अधिवेसन समयमा नसकिएपछि नेपाली कांग्रेसले १५ औं महाधिवेसनको मिति सर्ने भएको छ ।

निर्धारित समय तालिका अनुसार यहि असोज १६ देखि १९ गते सम्म काठमाडौंमा हुने तय भएको १५औँ महाधिवेशन सर्ने भएको हो । जसअनुसार पार्टीले क्षेत्रिय अधिवेसन सम्पन्न गर्न दिइएको समय आज सकिँदैछ । असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण १० गतेलाई तोकिएका क्षेत्रिय अधिवेसनहरु प्रभावित बनेपछि आजसम्म सक्ने गरी समय थप गरिएको थियाे ।

बाढी पहिरोका कारण विभिन्न स्थानमा सडक र पुलहरू भत्केको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केन्द्रिय महाधिवेसन केही दिन पर सार्ने तयारी गरिएको छ । यसअघि निर्धारित महाधिवेसन सार्ने बारे आज बैठक बसेर निर्णय गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

Page Views: 15
संबन्धित शिर्षकहरु
कांग्रेस महाधिवेशन असाेज १८ गतेदेखि हुने
प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार, दश जनाउपर मुद्दा
मध्यराति कोठामा पसेर युवतीमाथि आगो लगाउने भारतीय पक्राउ
ताजा अपडेट
  • कांग्रेस महाधिवेशन असाेज १८ गतेदेखि हुने
  • प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार, दश जनाउपर मुद्दा
  • मध्यराति कोठामा पसेर युवतीमाथि आगो लगाउने भारतीय पक्राउ
  • वैदेशिक रोजगारीकाे प्रलाेभनमा पारी ठगी गर्ने दुई जना पक्राउ
  • सुनचाँदीकाे मूल्य घट्याे
  • सम्पर्कविहीन भएका नागरिकको अवस्था सार्वजनिक गर्न माग
  • नेपाली कांग्रेसको १५ औं महाधिवेसन सर्ने
  • हुम्लामा वर्षा र हिमपातले जनजीवन प्रभावित

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama