Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असोज १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संघीय संसद्को चालु अधिवेशन अन्त्य

- शुभ बिहानी / बिहिबार, असोज १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । उहाँले भोलि मध्यरातिदेखि लागू हुनेगरी दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३–०६–१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुनेगरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।’

Page Views: 21
संबन्धित शिर्षकहरु
बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
नेपालबाट मनसुन बाहिरिने तयारीमा
समस्याग्रस्त सहकारीलाई सवारीसाधन बुझाउन निर्देशनयुक्त चेतावनी
ताजा अपडेट
  • बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
  • नेपालबाट मनसुन बाहिरिने तयारीमा
  • समस्याग्रस्त सहकारीलाई सवारीसाधन बुझाउन निर्देशनयुक्त चेतावनी
  • सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारबहीमा
  • नापी सर्भेक्षकको पौने पाँच करोड अवैध सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा
  • दलको कार्यक्रममा सहभागी शिक्षकको खोजबिन गर्न निर्देशन
  • संघीय संसद्को चालु अधिवेशन अन्त्य
  • निःशुल्क आँखा जाँच शिविर सञ्चालन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama