Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यकाे नामावली सार्वजनिक

- शुभ बिहानी / बुधबार, असोज २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ९२ जनाले उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता सम्पन्न भएपछि निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो ।

जस अनुसार खुला केन्द्रीय सदस्यकाे प्रथम नामावली अनिल कृष्ण प्रसाई, ई. अमृत जवाली, अर्जुन प्रसाद जोशी, अष्ट कुमार कवे, इन्द्रबहादुर बानियाँ, ईच्छुक राम राना, उज्वल प्रसाद बराल, उत्तम जोशी र ई. ऋषि कोइरालाले उम्मेदवारी दिएका छन् । त्यसैगरि ऋषि प्रसाद शर्मा, कविता तिवारी (गैह्रे), कवि राणा, किरण किशोर घिमिरे, किरण केसी, किशोर दत्त बराल, कुमार लुइटेल, डा. कृष्ण प्रसाद पौडेल र कृष्ण रिजाल उम्मेदवार छन् ।

त्यस्तै केशव थापा, केशव बहादुर चन्द, केशव राज शर्मा आचार्य, खडकबहादुर बुढा, खेमराज ओली, खेलराज पाण्डेय, गणेश लामा, गोरख बहादुर बिष्ट (आनन्द) र प्रा.डा. गोविन्दराज पोखरेलले पनि उम्मेदवारी दिएका छन् । गोविन्द बहादुर शाह (शम्भु), चिरञ्जीवी थापा, चिरिबाबु महर्जन, छत्र बहादुर गिरी, जगत प्रसाद जोशी, जन्मजय तिमिल्सिना, जितनारायण श्रेष्ठ, डा. जितेन्द्र उपाध्याय र टेकराज पौडेल उम्मेदवार बनेका छन् ।

त्यसैगरि तिलक बहादुर रानाभाट, तुलसि नारायण श्रेष्ठ, दिनेश सुनार, ई. दिपक बाबु कँडेल, दिपक भट्टराई, दिलमान सिंह चन्द, दिलिप कुमार ढुंगाना, दोर्ण कुमार कुँवर र धर्मराज गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै नरेन्द्र कुमार केरुङ, नवराज त्रिपाठी, निलकण्ठ रिजाल, निश्चल राई, पुष्प राज भट्ट, पुष्पबहादुर शाह, प्रकाश सिंह कार्की, प्रदिप कुमार सुनुवार र प्रभात मणी ओझा (प्रविण) उम्मेदवार बनेका छन् ।

प्रमोदहरि गुरागाई, प्रविन थापा, प्रविण कुमार सिंह, बलदेव तिमिल्सिना, बीर मणी ढकाल, भरत कुमार शाह, भिम प्रसाद ढुंगाना, भिम सिह गुरुङ (भिम दाई) र मदन कृष्ण श्रेष्ठले पनि उम्मेदवारी दिएका छन्। मथुरा प्रसाद घिमिरे, महेन्द्र कुमार श्रेष्ठ, महेश खरेल, मिन कृष्ण महर्जन, डा. मुकेशराज काफ्ले, डा. मुक्तिराम श्रेष्ठ, मुरारी प्रसाद आचार्य, ई. मोहन आचार्य र युवराज पाण्डेय उम्मेदवार छन् ।

त्यसैगरि रमेश रामाझी, रवि सिंह, राजिव कोइराला, राजेन्द्र खत्री केसी, राधाकृष्ण भण्डारी (राधे), लक्ष्मि नारायण शाह, लेखनाथ पोखरेल, विद्ववान गुरुङ र विष्णु कुमार कार्कीले उम्मेदवारी दिएका छन् । डा. शोभाकर पराजुली, श्याम कुमार घिमिरे, सकल देव सतिहार, सचित शर्मा, सन्तोष सुब्बा, सन्दिप राना, सुधान्सु कोइराला, डा. सुरज राज काफ्ले, सुरेश सुवेदी, हरि प्रसाद आचार्य र हिमाल दत्त श्रेष्ठ पनि खुला केन्द्रीय सदस्यका उम्मेदवार छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन् । निर्वाचन समितिले दाबी विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली सार्वजनिक गरिने र सोही नामावलीका आधारमा भाेलि मतदान हुनेछ ।

Page Views: 31
संबन्धित शिर्षकहरु
जुम्लामा आज सार्वजनिक बिदा
भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
ताजा अपडेट
  • जुम्लामा आज सार्वजनिक बिदा
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
  • कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
  • कांग्रेस महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यकाे नामावली सार्वजनिक
  • आज मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित केहि स्थानमा भारी वर्षा हुने
  • कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी
  • गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama