Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

- शुभ बिहानी / बिहिबार, असोज २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई अस्पताल लगिएकोमा उनेकाे अस्पतालमै निधन भएकाे हाे ।

भारतको गोवास्थित डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल नजिकैको अस्पताल लगिएको भएपनि बिहान सवा ५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

एएनआईका अनुसार पाटेकरलाई हृदयाघात भएको थियो । अस्पताल ल्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरे पनि कुनै प्रतिक्रिया नआएको मणिपाल अस्पतालले जानकारी दिएकाे छ ।

हिन्दी र मराठी सिनेमामा लामो समयदेखि सक्रिय पाटेकरले ‘परिंदा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायत चलचित्रबाट उनको पहिचान बनेको थियो ।

Page Views: 20
संबन्धित शिर्षकहरु
जुम्लामा आज सार्वजनिक बिदा
कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
ताजा अपडेट
  • जुम्लामा आज सार्वजनिक बिदा
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
  • कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
  • कांग्रेस महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यकाे नामावली सार्वजनिक
  • आज मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित केहि स्थानमा भारी वर्षा हुने
  • कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी
  • गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama