Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, कार्तिक २०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

- शुभ बिहानी / बिहिबार, कार्तिक २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्ने भएको छ । कांग्रेस स्रोतका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

यता सरकारले हिजाे बुधबार दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर डा.मनोज कार्कीलाई नियुक्त गरेको थियो । प्रहरी नेतृत्व परिवर्तनसँगै कांग्रेस सभापति गगनकुमार थापासहितका नेताहरूलाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा चलिरहेका बेला कांग्रेस पदाधिकारीहरूको बैठक बस्न लागेको हो ।

हालै सार्वजनिक इनम सापकोटाको अडियो पनि चर्चामा रहेकाे र उक्त अडियोमा सभापति गगनकुमार थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड रुपैयाँ खर्च गरेको प्रसंग उल्लेख गरिएकाे छ । तर, कांग्रेसले भने उक्त आरोपलाई सरकारको षड्यन्त्र भन्दै आएको छ ।

Page Views: 18
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य बढ्या
आज र भाेलि राष्ट्र बैंकले सुन र चाँदी सिक्का बिक्री गर्दै
प्रधानमन्त्री शाहसँग भेट गर्दै भारतीय विदेश सचिव मिश्री
ताजा अपडेट
  • सुनचाँदीको मूल्य बढ्या
  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै
  • आज र भाेलि राष्ट्र बैंकले सुन र चाँदी सिक्का बिक्री गर्दै
  • प्रधानमन्त्री शाहसँग भेट गर्दै भारतीय विदेश सचिव मिश्री
  • चौंरीदेउरालीमा राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता सुरु
  • सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्याे
  • जावलाखेलमा जारी १९ औं फूल प्रतियोगिता प्रदर्शनी सकिँदै
  • भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama