Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, कार्तिक २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एसिया कप क्रिकेटमा नेपाल युएईसँग भिड्दै

- शुभ बिहानी / आइतबार, कार्तिक २३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

यु-१९ एसिया कप क्रिकेटमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरातमा बिहान पौने ११ बजे सुरु हुने खेलमा समूह ए मा रहेका नेपाल र युएई पहिलो जितको खोजीमा मैदान उत्रिन लागेका हुन् ।

यसअघि नेपाल र युएई दुवै टोलीले आफ्नो पहिलो खेलमा पराजय भोगेका थिए । नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो भने युएई पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

नेपालका लागि युएई सहज प्रतिद्वन्द्वी हो । नेपाल र युएईको अन्डर नाइन्टिन टोलीबीच भएका पछिल्ला ५ खेलमा नेपालले ४ खेल जितेको छ भने एउटा खेल डिएल मेथडका आधारमा युएईले जितेको थियाे ।

नेपालले सेमिफाइनको सम्भावना जिवित राख्न आजको खेल जित्नै पर्ने दबाब रहेकाे छ भने नेपालले मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आजै अर्काे खेल समूह ए का भारत र पाकिस्तानबीच हुनेछ ।

Page Views: 25
संबन्धित शिर्षकहरु
सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा
गाईतिहार पर्व गाईकाे पूजा गरी मनाइँदै
ताजा अपडेट
  • सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
  • गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा
  • गाईतिहार पर्व गाईकाे पूजा गरी मनाइँदै
  • आज एनपीएलको दुई खेल हुँदै
  • पृथ्वी राजमार्गमा सुक्खा पहिराे दुईतर्फी सडक अवरुद्ध
  • बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु
  • काठमाडौंमा फूल–माला बिक्री कहाँ-कहाँ ?
  • एसिया कप क्रिकेटमा नेपाल युएईसँग भिड्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama