Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, कार्तिक २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टोपबहादुर रायमाझी रिहा

- शुभ बिहानी / बिहिबार, कार्तिक २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री रायमाझी आज बिहानै डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

नेता रायमाझी ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअनुसार रिहा भएका हुन् । ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्था रहेकाे र साेहि व्यवस्थाअनुसार उनि रिहा भएका हुन् ।

रायमाझी नक्कली भुटानी शरणार्थी मुद्दामा २०८० वैशाख २० मा पक्राउ परेका थिए । त्यसपछि उनलाई काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते ४ वर्ष कैद सजाय सुनाएको थियो।

Page Views: 24
संबन्धित शिर्षकहरु
चक्रघट्टा गाउँपालिकामा आज शोक बिदा
एनपीएलमा आज पनि दुई खेल हुँदै
आजदेखि छठ पर्व सुरु
ताजा अपडेट
  • चक्रघट्टा गाउँपालिकामा आज शोक बिदा
  • एनपीएलमा आज पनि दुई खेल हुँदै
  • आजदेखि छठ पर्व सुरु
  • विराटनगरसँग पोखरा एभेन्जर्स पराजित लिग चरणबाट बाहिरियाे
  • टोपबहादुर रायमाझी रिहा
  • दुर्घटना अपडेट : १० जनाको मृत्यु, पाँच जना घाइते
  • देशका केही स्थानमा वर्षाको सम्भावना
  • मकवानपुरमा विद्युतीय गाडी दुर्घटना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama