Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, मङि्सर ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बढी मूल्यमा ग्यास बेच्ने स्टोरलाई २ लाख जरिवाना

- शुभ बिहानी / शुक्रबार, मङि्सर ०५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बजारमा तोकिएभन्दा बढिमा खाना पकाउने एलपीजी ग्यास सिलिन्डर बेच्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

उपभोक्ताले ‘हेलो सरकार’ को वेब पोर्टल (टिकट नं. HS-WEB-188…) मार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएकाे र सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हेलो सरकारले जानकारी दिएको छ । हेलो सरकारले विश्वास गरी गुनासो पठाउने गुनासोकर्ता र तत्काल कारबाही प्रक्रिया अगाडि बढाएर सकारात्मक सहकार्य गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।

सरकारले उपभोक्ता ठगिने वा कुनै सार्वजनिक सेवामा समस्या आएमा हेलो सरकारको निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो टिपाउन आग्रह गर्दै आएको छ ।

Page Views: 21
संबन्धित शिर्षकहरु
प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमणमा जाँदै
आज हरिबोधिनी एकादशी पर्व मनाइँदै
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
ताजा अपडेट
  • प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमणमा जाँदै
  • बढी मूल्यमा ग्यास बेच्ने स्टोरलाई २ लाख जरिवाना
  • आज हरिबोधिनी एकादशी पर्व मनाइँदै
  • सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
  • दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
  • भरतपुर अस्पतालमा बिरामीको चाप बढ्याे
  • आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति
  • ठगी तथा विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा ७ जना पक्राउ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama