Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हाम्रो बारेमा

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.

परिचपः–

वर्ल्डवाइड प्रोडक्सन मिडिया नेपालको संचार क्षेत्रमा लामो समयदेखि क्रियाशील र स्थापित व्यक्तिहरूबाट संचालित संस्था हो । यो नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालय (द नं ८८१७४÷०६८÷६९), आन्तरिक राजश्व विभाग लगायतका सम्बन्धित निकायमा दर्ता भई आवश्यक सबै प्रक्रिया पूरा गरी क्रियाशील श्रव्यदृष्य, विज्ञापन,टेलिभिजन कार्यक्रम उत्पादन र प्रशारण अनलाईन संचालन गर्दै आहिरहेको संस्था हो । चलचित्र (लघुसमेत) तथा वृत्तचित्रको उत्पादन, फोटोग्राफी, विज्ञापन तथा बजार अनुसन्धानमा समेत सक्रीय वल्र्डवाइड प्रोडक्सन मिडिया नाफामूलक तर व्यवसायिक संस्था हो । नेपालको विभिन्न सञ्चार क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका र सम्हालिरहेका प्राविधिक तथा दक्ष जनशक्तिसमेतको समूह आवद्ध भएकाले प्राविधिक, व्यवसायिक र गुणस्तरीय सेवाका लागि यसले आफ्नो पहिचानलाई छोटो समयमै स्थापित गर्दै लैजान सकेको छ । वर्ल्डवाइडले प्रदान गर्ने।

सेवाहरूः–

विशेषगरी चलचित्र, लघु चलचित्र, टेलिचलचित्र, वृत्तचित्र, विज्ञापन र आवश्यकताअनुसार बजार अनुसन्धानमा समेत वर्ल्डवाइड प्रोडक्सन मिडियाले आफ्नो सेवा दिंदै आइरहेको छ । यस्तै फोटोग्राफी, सिनेमाटोग्राफी (क्यामरा), दृष्य सम्पादन, ग्राफिक्स तथा एनिमेसनसमेतमा संस्थामा पर्याप्त जनशक्ति छन् । संस्थाले दिंदै आएका सेवाहरू निम्नानुसार छन्ः

  • कार्यक्रम तथा विषयवस्तुको परिकल्पना तथा त्यसका लागि परामर्श सेवा
  • सत्थे संमचार दिई आम नागरीकलाई सचेत गराउर्ने उद्देश्यले अनलाईन संचार माध्यम संचालन गर्ने
  • कार्यक्रम तथा विषयवस्तुको सैद्धान्तिक तथा प्राविधिक विषयमा परामर्श तथा जनशक्ति
  • वृत्तचित्र, विज्ञापनको उत्पादन तथा प्रशारण प्रकाशन
  • निर्देशन, लेखन, पाश्र्वआवाज, क्यामरा, दृष्य सम्पादन, ग्राफिक्स तथा एनिमेसन लगायतका क्षेत्रमा जनशक्ति बितरण तथा परिचालन

ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama