Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्व हिन्दू महासंघले नेपालमा हिन्दू राज्यको पहिचानलाई पुनः कायम गर्ने

- shuvadmin / सोमबार, मङि्सर ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय सम्मेलनले नेपालमा हिन्दू राज्यको पहिचानलाई पुनः कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

भारतको उत्तर प्रदेश गोरखपुरमा हालै सम्पन्न भएको सम्मेलनले सो प्रस्ताव पारित गरेको हो ।

बैठकमा विश्व हिन्दू महासंघ नेपालले हिन्दू राज्यको पहिचान पुनः कायम गर्ने प्रस्ताव राखेको थियो । नेपालको सो प्रस्तावलाई भारतीय च्याप्टरले समर्थन गरेको हो ।

यस्तै बैठकले नेपाल भारत विच धार्मिक पर्यटनकोलागि सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

यसका लागि नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल्स लगाएत संग सहकार्य गर्ने पनि महासंघले जनाएको छ ।

हिन्दू संघ संस्थाहरुलाई सवल र सक्षम बनाउनकालागि एक ग्लोवल हिन्दू बास्केट फण्ड खडा गर्ने समेत सम्मेलनले निर्णय गरेको छ ।

काठमाडौंमा आयोजीत पत्रकार सम्मेलनमा विश्व हिन्दू महासंघको अध्यक्ष अस्मिता भण्डारीले प्रत्रकारका जिज्ञासलाई जवाफ दीदै महसंघको भावी योजना तथा कार्यक्रम पनि सार्बजनिक गरिन ।

Page Views: 35
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama