Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बुद्ध धर्मावलम्बी मात्रै बस्ने मुगुको सुन्दर मुगु गाँउ (फोटोफिचर)

- shuvadmin / बुधबार, मङि्सर ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुगु, समुद्री सतहबाट करिब ३३ सय मिटरको उचाइमा रहेको सदरमुकाम गमगढीदेखि २ दिन पैदल यात्रापछि पुगिने सुन्दर गाँउ हो मुगु गाँउ।

मुगुको मुगमकामारोङ्खगाँउपालिका वडा नम्बर २ मा पर्ने यस गाँउको नामबाटै मुगु जिल्लाको नामाकरण भएको पाइन्छ।

यहाँ बुद्ध धर्मावलम्बीहरू मात्र बसोबास गर्ने गर्छन्। हिउँदमा अत्यन्तै चिसो हुने भएकाले यहाँका मानिसहरू बेँसीतिर झर्ने गर्छन्।

चीनसँग जोडिएको यस गाउँमा १२० घरधुरी रहेका छन्। यस गाउँमा रहेको धार्मिक तथा बैद्ध धमालम्बीहरूका गुम्बा, चिटिम, हिमाल र मुगु कर्णाली नदीले थप पर्यटकीय सुन्दरता बढाएको छ।

Page Views: 264
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama