Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूरक परीक्षाको असार १ गतेदेखि ७ गतेसम्म

- शुभ बिहानी / बिहिबार, बैशाख ३१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा ननग्रेड (एनजी) भएका विधार्थीहरुका लागि एसइई पूरक परीक्षा असार १ गतेदेखि ७ गतेसम्म हुने भएकाे छ । यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको हाे ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा बिहानको ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बताएकाे छ ।

पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ । जसका लागि बोर्डको वेबसाइट www.see.gov.np बाट फाराम लिन सकिने र ग्रेडबृद्धि पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ बुझाउनु पर्ने बोर्डले जनाएको छ ।

यसवर्ष परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका थिए ।

Page Views: 11
संबन्धित शिर्षकहरु
भारतमा भीषण आँधी झण्डै पाँच दर्जनकाे मृत्यु
डोनल्ड ट्रम्प र सी चीन फिङबीच आज भेटवार्ता
देशका विभिन्न भागमा माैसम बदलीसँगै वर्षा
ताजा अपडेट
  • पूरक परीक्षाको असार १ गतेदेखि ७ गतेसम्म
  • भारतमा भीषण आँधी झण्डै पाँच दर्जनकाे मृत्यु
  • डोनल्ड ट्रम्प र सी चीन फिङबीच आज भेटवार्ता
  • देशका विभिन्न भागमा माैसम बदलीसँगै वर्षा
  • सिन्धुपाल्चोककाे सातवटा सामुदायिक विद्यालयको नतिजा शून्य
  • आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ
  • आज कुन-कुन तरकारीकाे मूल्य कति ?
  • छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहनेका लागि आवेदन खुला

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama