Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विद्यार्थीलाई झोला र स्टेसनरी सामान वितरण

- शुभ बिहानी / शुक्रबार, जेठ २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सहिद शुक्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई किताब बोक्ने झोला र स्टेसनरि सामान वितरण गरिएकाे छ । काठमाडौँ महानगरपालिकाको-२८,स्थित सहिद शुक्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई वडाले किताब बोक्ने झोलासहित स्टेसनरी सामानहरू कापी, कलम वितरण गरिएकाे हाे ।

वडाले बालबालिकाहरुलाई नियमित विद्यालय आउन प्रोत्साहित गर्ने उद्देश्यले उक्त सामान वितरण गरिएको हो । वडाअध्यक्ष भाइराम खड्गीले बालबालिकाका लागि सानातिना सहयोगले पनि अध्ययनलाई निरन्तरता दिन प्रोत्साहन हुने भएकाले उक्त सामान वितरण गरिएकाे बताए ।

वडाअध्यक्ष खड्गीले शैक्षिक विकासका लागि विद्यालयको पूर्वाधार, खेलकुद र अतिरिक्त शैक्षिक क्रियाकलापका लागि सहयोग प्रदान गरिरहेकाे समेत उल्लेख गरकाे थिए । त्यसैगरि वडासचिव कृष्णप्रसाद सोतीले, सामुदायिक शिक्षाको गुणस्तर बढाउन वडाले लगानी बढाएको बताए ।

Page Views: 130
संबन्धित शिर्षकहरु
चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
ताजा अपडेट
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
  • उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
  • प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
  • आज बडादशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट
  • बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगायाे
  • बूढीगण्डकी आएको बाढीले बस्ती र पुल बगायाे
  • आज बडादशैँकाे पहिलाे दिन घटस्थापना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama