Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, साउन २०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न

- शुभ बिहानी / आइतबार, असार ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्राको भोटो देखाउँदै सम्पन्न भएकाे छ । हिजाे ललितपुरको जावलाखेलमा परम्परागत सांस्कृतिक विधिअनुसार आयोजित एक विशेष समारोहका बीच सर्वसाधारणलाई भोटो प्रदर्शन गरिएसँगै रथयात्रा सम्पन्न भएकाे हाे ।

राष्ट्रपति रामचन्द्र पौडेलको भोटो देखाउने कार्यक्रममा उपस्थिति रहेको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा मन्त्रीगणका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । हरेक वर्ष रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहेको छ ।

भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको जनविश्वास रहेकाे छ भने कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणि जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भिड लाग्ने गर्दछ ।

Page Views: 98
संबन्धित शिर्षकहरु
झण्डै डेढ दर्जन निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण
फार्मेसी परिषद्को अध्यक्षमा डा.आलम
चितवन झण्डै पाँच दर्जन जुवाडे पक्राउ १२ लाख बढी नगद बरामद
ताजा अपडेट
  • झण्डै डेढ दर्जन निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण
  • फार्मेसी परिषद्को अध्यक्षमा डा.आलम
  • चितवन झण्डै पाँच दर्जन जुवाडे पक्राउ १२ लाख बढी नगद बरामद
  • नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
  • ट्राफिक प्रहरीले १ हजार ३४५ सवारी चालकलाई कारबाही गर्‍याे
  • ग्यासकाे अभाव नरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह
  • कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुग्याे
  • अर्थमन्त्रीले डेढ दर्जन बढी वाणिज्य बैंकका सीईओ सँग छलफल गर्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama