Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गर्मीका कारण विद्यालय बन्द

- शुभ बिहानी / बिहिबार, असार ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वीरगञ्ज महानगरपालिकाले गर्मि बढेसँगै महानगर क्षेत्रका विद्यालयमा गर्मी बिदा दिने घोषणा गरेको छ । अत्यधिक गर्मी बढेसँगै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने घोषणा गरेको हाे ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै असार ११ गतेदेखि १५ गतेसम्म बिदा दिने निर्णय गरेकाे छ । आजदेखि लागू हुने बिदा महानगरले वार्षिक बिदाबाट कट्टा हुने गरि उक्त बिदा दिइएको बताएकाे छ ।

चर्को गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्येनजर गर्दै केही दिनका लागि पठनपाठन स्थगित गर्ने निर्णय गरेकाे हाे । विद्यालयहरू आगामी असार १५ गतेदेखि नियमित रूपमा सञ्चालन हुनेछ ।

केही दिनयता तराई–मधेशका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएकाे छ भने जनजीवन प्रभावित बनेको छ ।

Page Views: 93
संबन्धित शिर्षकहरु
आज कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
आज साउनको अन्तिम सोमबार शिवालयहरुमा श्रद्धालुहरुको भिड
ताजा अपडेट
  • आज कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
  • आज साउनको अन्तिम सोमबार शिवालयहरुमा श्रद्धालुहरुको भिड
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
  • प्रधानमन्त्री वालेन्द्र र पार्टी सभापति लामिछानेबिच भेटवार्ता
  • चार दिनमै सुन १७ हजार ९ सय महँगियो, फेरि पुग्यो ३ लाख १ हजार ७ सय
  • जंगलमा भेटियो पूर्वमेयर किरण सिंहको शव, तीन दिनदेखि थिए बेपत्ता
  • आदिवासी जनजातिको अधिकार र सहभागिताबिना समृद्ध नेपाल सम्भव छैन : राष्ट्रपति पौडेल

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama