Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनचाँदीको मूल्य घट्याे

- शुभ बिहानी / आइतबार, साउन १७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज नेपाली बजारमा साताकाे पहिलाे दिन सुनचाँदीको मूल्य घटेको छ । गएको शुक्रबारकाे तुलनामा सुन प्रतितोला १ हजार ८ सय र चाँदी ४५ रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ३१५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

साताकाे अन्तिम काराेबार गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार र चाँदी ४ हजार ३६० कायम भएको थियो । बिहीबार एक तोला सुन दुई लाख ८४ हजार र चाँदी ४ हजार ३१० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताए अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको बताइएकाे छ ।

Page Views: 19
संबन्धित शिर्षकहरु
चौरी देउरालीमा मनाइयो कोदो दिवस
सर्लाहीको मलंगवामा धार्मिक तथा साम्प्रदायिक सद्भाव र्‍याली
गोकर्णेश्वरमा आगलागी, काठ गोदामसहित १४ वटा सटरमा क्षति
ताजा अपडेट
  • चौरी देउरालीमा मनाइयो कोदो दिवस
  • सर्लाहीको मलंगवामा धार्मिक तथा साम्प्रदायिक सद्भाव र्‍याली
  • सुनचाँदीको मूल्य घट्याे
  • गोकर्णेश्वरमा आगलागी, काठ गोदामसहित १४ वटा सटरमा क्षति
  • आजबाट वीरगञ्जमा निषेधाज्ञा हटाइयाे
  • आयल निगमले साउन १६ देखि टेकुबाट ग्याँस विक्री थाल्याे
  • कोदो दिवस २०८३ सम्पन्न: रैथाने अन्नबाली संरक्षण र प्रवर्द्धनमा जोड
  • राहदानी विभागमा सेवाग्राहीहरूको अत्यधिक भीड

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama