Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे

- शुभ बिहानी / मङ्गलबार, साउन २६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज नेपाली बजारमा सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेकाे छ । हिजाेको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बढेकाे मूल्यसँगै छापावाल सुनको मूल्य आज ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजाे २ सय रुपैयाँले घटेकोसुनको मूल्य ३ लाख १ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियो । आइतबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यसैगरी,आज चाँदीको मूल्य ११० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजाे चाँदीको मूल्य २५ रुपैयाँले बढेर ४ हजार ६ सय ७० रुपैयाँ पुगेको थियो भने आइतबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँमा काराेबार भएको थियो ।

Page Views: 6
संबन्धित शिर्षकहरु
पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
जाजरकोटमा भूकम्पकाे धक्का
विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन माग
ताजा अपडेट
  • सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
  • पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
  • जाजरकोटमा भूकम्पकाे धक्का
  • विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन माग
  • ब्रोड पिकमा निधन भएका तीन नेपालीको शव ल्याइँदै
  • अण्डाको माग बढेसँगै मूल्य पनि बढ्याे
  • प्रतिनिधिसभाको बैठक बस्दै
  • मुस्लिम आयोगकाे वार्षिक प्रतिवेदन पेश

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama