Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग

- शुभ बिहानी / बिहिबार, भदौ १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि नेपाली सेफ सोसाइटीले २ लाख ५९ हजार २ सय ८७ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।यस मानवीय कार्यका लागि संस्थागत कोषका साथै विश्वभर कार्यरत नेपाली सेफहरूले व्यक्तिगत रूपमा समेत आर्थिक योगदान गरेका छन्। देश तथा विदेशमा रहेर पनि संकटको घडीमा आफ्ना नागरिकको दुःखमा साथ दिने सेफहरूको यो ऐक्यबद्धता निकै प्रशंसनीय रहेको सोसाइटीले जनाएको छ।

सोसाइटीका अध्यक्ष एलबी कौशलका अनुसार, विपदमा परेका नागरिकको पीडामा मलम लगाउनु नै प्रमुख मानवीय दायित्व हो। नेपाली सेफहरू देशमा हुन् या विदेशमा, आफ्ना देशवासीको दुःखमा सधैँ एकजुट भएर उभिने भावनाका साथ यो सहयोग गरिएको उनले बताए। साथै, अध्यक्ष कौशलले प्रभावित परिवारको राहत, उद्धार र पूर्ण पुनःस्थापनाका लागि समाजका सबै क्षेत्रबाट थप सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।

Page Views: 680
संबन्धित शिर्षकहरु
प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
ताजा अपडेट
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
  • बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
  • देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
  • संघीय संसद् अन्तर्गत दुवै सदनकाे बैठक बस्दै
  • मुस्ताङमा भूकम्पकाे धक्का
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama