Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा

- शुभ बिहानी / सोमबार, भदौ २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले ९९९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले सवारी नियम उलंधन गरेकाे कसुरमा उनिहरुलाई कारबाही गरेकाे हाे ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ८९, रातोबत्तीमा ९० जना चालकलाई कारबाही गरिएको बताइएकाे छ ।

त्यसैगरी, तीव्रगतिमा १६६, हर्न निषेधमा ३४, लेन क्रसमा २३, अवस्था ठिक नभएको ३१, एकतर्फीमा २२ र अन्यमा ४९६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Page Views: 1
संबन्धित शिर्षकहरु
भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
आज हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीज मनाइँदै
ताजा अपडेट
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा
  • राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
  • आज हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीज मनाइँदै
  • मलेसिया पठाउने २५० म्यानपावरकाे पूर्वस्वीकृति प्रक्रिया रोक्का
  • महिलाहरुकाे विशेष पर्व तीज सुरु, आज दर खाने तयारी
  • कृष्णभीरमा नयाँ ट्रयाक निर्माणको काम तिब्र
  • मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama