Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असोज ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

५० रुपैयाँको नयाँ नोट बजारमा

- शुभ बिहानी / शुक्रबार, असोज ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ सिरिज नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार र रंगमा गर्भनर प्रा.डा.विश्वनाथ पौडेलको हस्ताक्षर रहेको नोट आजदेखि चलनचल्तीमा ल्याएको हो ।

नयाँ नोटको संकेत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म रहेको छ । नोटको अग्रभागको बायाँतर्फ सागरमाथा हिमालको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र सोको मुनि ‘५०’ अंकित पानी छापसमेत रहेको छ ।

त्यस्तै, तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं.२०८२’ लेखिएको छ । नोटमा १.२ मिमी चौडा भएको कागजमा बुनिएको संरक्षण धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रुपमा देखिने र उक्त धागोमा ‘एनआरबी’ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।

नोटको पृष्ठभागको मध्यखण्डमा हिउँ चितुवाको चित्र र सोको माथि नेपाल राष्ट्र बैंक लेखिएको छ भने तल्लो खण्डमा ‘रुपिज फिफ्टी’ र सिरिज नम्बर ‘२०२५ एडी’ लेखिएको छ ।

यसअघि मिति २०७७ असार २२ गतेदेखि ५० दर (सिरिज २०१९) को नोट संकेत नम्बर ज ८९ ०००००१ देखि ट ३३ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएपनि संकेत नम्बर ज ८९ ०००००१ देखि ट २३ ९००००० सम्मको मात्र प्रचलनमा ल्याइएको थियो ।

Page Views: 18
संबन्धित शिर्षकहरु
श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो
डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
ताजा अपडेट
  • श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
  • बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो
  • ५० रुपैयाँको नयाँ नोट बजारमा
  • डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
  • भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
  • प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama