Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बीपी राजमार्ग अवरुद्ध,सवारीसाधनहरू धुलिखेलमै राेकियाे

- शुभ बिहानी / शुक्रबार, असोज ०९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हिजाेदेखि परेकाे अविरल वर्षापछि बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनहरू धुलिखेलमा ‘होल्ड’ गरिएको छ । अविरल वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशीले विभिन्न स्थानमा सडक कटानगरेपछि राजमार्ग अवरुद्ध भएकाे हाे ।

उक्त राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जनाएका छन् ।

एसपी कार्कीका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६, को चौकीडाँडा, रोशी–७, को चारसयवेशी, रोशी–८, को गिम्दीवेशी र रोशी-११, माम्तीमा पहिरो खसेकाले बताइएको छ ।

उक्त राजमार्गका चौकीडाँडामा रोशी खालाले डाइभर्सन कटान गरेको छ । अहिले पनि वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने भएकोले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै राजमार्गको काभ्रेभञ्ज्याङ र भकुण्डेमा समेत सवारी होल्ड गरिएको प्रहरीले जनाएको छ ।

Page Views: 11
संबन्धित शिर्षकहरु
प्रधानमन्त्री साहद्वारा राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन
नक्कली सर्टिफिकेटधारी सामाजिक परिचालकउपर मुद्दा
वर्षासँगै विभिन्न स्थानकाे सडक अवरुद्ध
ताजा अपडेट
  • बीपी राजमार्ग अवरुद्ध,सवारीसाधनहरू धुलिखेलमै राेकियाे
  • प्रधानमन्त्री साहद्वारा राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन
  • नक्कली सर्टिफिकेटधारी सामाजिक परिचालकउपर मुद्दा
  • वर्षासँगै विभिन्न स्थानकाे सडक अवरुद्ध
  • एक हजारको नयाँ नोटमा जुम्ल्याहा हात्ती
  • भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
  • दोभानमा ९ घर जलेर नष्ट
  • सुन र चाँदी दुवैको मूल्यमा गिरावट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama