Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, मङि्सर ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजदेखि सोह्र श्राद्ध सुरु

- शुभ बिहानी / आइतबार, असोज ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हिन्दू धर्मावलम्बीहरूले आफ्ना दिवंगत पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने परम्परा अनुसार आजदेखि सोह्र श्राद्ध सुरु भएकाे छ । यसरि आश्विन कृष्ण प्रतिपदा अर्थात चन्द्रमास पात्रोअनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष अर्थात् सोह्र श्राद्ध भनिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि १६ दिनसम्म चल्ने सोह्र श्राद्धमा आमाबुवा तथा पितृजनको निधन भएका व्यक्तिहरूले पितृपक्षभरि नियममा रही पितृको मृत्युतिथिका दिन श्राद्ध गर्ने परम्परा रहेकाे छ । आफ्नो पितृको तिथिमा श्राद्ध गर्न नसकेमा अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिन्छ ।

चन्द्रमासको एक पक्षमा १५ वटा तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँसीसम्म पर्ने १६ वटा तिथिमा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । हिन्दू वैदिक तथा पौराणिक मान्यताअनुसार आश्विन कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय भएकाले यसलाई पितृपक्ष समेत भन्ने गरिन्छ ।

सोह्र श्राद्धमा पितृको सम्झनामा दैनिक जल तर्पण गर्दै मृत्युतिथिका दिन श्राद्ध गरिन्छ । यसरी विधिपूर्वक श्राद्ध तथा तर्पण गरेमा पितृहरूको आत्माले शान्ति पाउने धार्मिक विश्वास समते रहेकाे छ ।

Page Views: 84
संबन्धित शिर्षकहरु
प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
सुनचाँदीको मूल्य उकालाे लाग्याे
सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने
ताजा अपडेट
  • प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
  • सुनचाँदीको मूल्य उकालाे लाग्याे
  • सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने
  • आजदेखि काभ्रेकाे नमोबुद्ध जात्रा सुरु
  • आज पनि सुनचाँदीको मूल्यमा गिरावट
  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
  • आज दिउँसो प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान गर्दै
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले शपथ लिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama