Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मध्यराति कोठामा पसेर युवतीमाथि आगो लगाउने भारतीय पक्राउ

- शुभ बिहानी / मङ्गलबार, असोज १३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

झापाको बिर्तामोडमा मध्यराति डेरामा पसेर हातखुट्टा र घाँटी बाँधी युवतीमाथि आगो लगाउने एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको किशनगञ्जका ४२ वर्षीय दिलिपचन्द्र राय समातिएका हुन् । उनी बिर्तामोड नगरपालिका–५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार राय सोमबार राति साढे १० बजे मदिरा सेवन गरी पेट्रोल बोकेर बिर्तामोड–५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा पुगेका थिए । त्यसपछि उनले तन्ना च्यातेर रविनाको हातखुट्टा र घाँटी बाँधेको र शरीरमा पेट्रोल छर्की आगो लगाएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै रायलाई नियन्त्रणमा लिइएको र घाइते रविनाको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Page Views: 7
संबन्धित शिर्षकहरु
कांग्रेस महाधिवेशन असाेज १८ गतेदेखि हुने
प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार, दश जनाउपर मुद्दा
वैदेशिक रोजगारीकाे प्रलाेभनमा पारी ठगी गर्ने दुई जना पक्राउ
ताजा अपडेट
  • कांग्रेस महाधिवेशन असाेज १८ गतेदेखि हुने
  • प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार, दश जनाउपर मुद्दा
  • मध्यराति कोठामा पसेर युवतीमाथि आगो लगाउने भारतीय पक्राउ
  • वैदेशिक रोजगारीकाे प्रलाेभनमा पारी ठगी गर्ने दुई जना पक्राउ
  • सुनचाँदीकाे मूल्य घट्याे
  • सम्पर्कविहीन भएका नागरिकको अवस्था सार्वजनिक गर्न माग
  • नेपाली कांग्रेसको १५ औं महाधिवेसन सर्ने
  • हुम्लामा वर्षा र हिमपातले जनजीवन प्रभावित

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama