Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दलको कार्यक्रममा सहभागी शिक्षकको खोजबिन गर्न निर्देशन

- शुभ बिहानी / बिहिबार, असोज १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक दलको कार्यक्रममा सहभागी शिक्षकहरुको खोजबिन गर्न निर्देशन दिएको छ ।

केही जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु दलको कार्यक्रममा सहभागी भएको समाचारप्रति ध्यानाकर्षण जनाउँदै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई परिपत्र गर्दै शिक्षकका त्यस्ता कार्यप्रति थप खोजबिन, निगरानी गर्दै कारबाहीका निम्ति निर्देश गरेको छ ।

भनिएको छ, ‘शिक्षकका उक्त गतिविधिहरु शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) खण्ड (ग) को कानूनी प्रावधानविपरीत हुनजाने सन्दर्भमा शिक्षकका त्यस्ता कार्यप्रति थप खोजबिन गर्ने, निगरानी गर्ने र स्थानीय तहसँगको समन्वयमा त्यस्तो आचारसंहिता उल्लंघन गर्ने शिक्षकहरुलाई सोही नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम कारबाहीको व्यवस्थाका लागि यो निर्देशन गरिएको छ ।’

Page Views: 13
संबन्धित शिर्षकहरु
नापी सर्भेक्षकको पौने पाँच करोड अवैध सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा
संघीय संसद्को चालु अधिवेशन अन्त्य
निःशुल्क आँखा जाँच शिविर सञ्चालन
ताजा अपडेट
  • नापी सर्भेक्षकको पौने पाँच करोड अवैध सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा
  • दलको कार्यक्रममा सहभागी शिक्षकको खोजबिन गर्न निर्देशन
  • संघीय संसद्को चालु अधिवेशन अन्त्य
  • निःशुल्क आँखा जाँच शिविर सञ्चालन
  • उखु किसानकाे समस्या केही दिनभित्रै हल हुने
  • पेट्रोलियम पदार्थको मूल्य यथावत्
  • महिला उद्यमीको उत्पादनलाई विश्व बजारसँग जोड्ने लक्ष्यसहित प्रदर्शनी
  • बाढीले दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कायाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama