Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौंमा झण्डै ३० हजार सिलिन्डर वितरण

- शुभ बिहानी / आइतबार, असोज १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज काठमाडौं उपत्यकामा विभिन्न कम्पनिकाे झण्डै ३० हजार सिलिन्डर वितरण गरिएकाे छ । उपत्यकामा १६ कम्पनीले आ–आफ्ना डिलरमार्फत बिक्रीका लागि २९ हजार ८ सय २० थान ग्यास सिलिन्डर बजार पठाएका हाे ।

नेपाल आयल निगमका अनुसार भानु, एभरेस्ट, हिमाल, गीता, एचपी, श्रीमाया, मारुती, एसटिसी, नेपाल, ओम, श्री, श्रीकृष्ण, श्रीराम, सिद्धार्थ, सीताश्री र सुगम ब्रान्डका ग्यास सिलिन्डर आज वितरणका लागि सम्बन्धित डिलरमा पठाइएका हुन् ।

जसअनुसार वितरणका लागि बजार पठाइएको ग्यास सिलिन्डरको विवरण यसप्रकार छ : भानु ग्यास: ९८४ सिलिन्डर, एभरेस्ट ग्यास ३,८३० सिलिन्डर, हिमाल ग्यास ५६० सिलिन्डर, गीता ग्यास ५७० सिलिन्डर, एचपी ग्यास २,६०१ सिलिन्डर, श्रीमाया ग्यास १,८२५ सिलिन्डर वितरण गरिएकाे थियाे ।

त्यसैगरि मारुती ग्यास ५०० सिलिन्डर, एसटिसी ग्यास २,२७४ सिलिन्डर, नेपाल ग्यास ५,३६० सिलिन्डर,ओम ग्यास १,३१० सिलिन्डर, श्री ग्यास १,१९९ सिलिन्डर,श्रीकृष्ण ग्यास १,५५० सिलिन्डर,श्रीराम ग्यास २,३७८ सिलिन्डर, सिद्धार्थ ग्यास १,१४१ सिलिन्डर, सीताश्री ग्यास २,२४२ सिलिन्डर, सुगम ग्यास १,४९६ सिलिन्डर वितरण गरिएकाे हाे ।

Page Views: 15
संबन्धित शिर्षकहरु
चिनियाँ राजदूत मुस्ताङकाे कोरला नाका पुगे
अध्यक्षमा पुनः डा.सीके राउत निर्वाचित
बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
ताजा अपडेट
  • चिनियाँ राजदूत मुस्ताङकाे कोरला नाका पुगे
  • काठमाडौंमा झण्डै ३० हजार सिलिन्डर वितरण
  • अध्यक्षमा पुनः डा.सीके राउत निर्वाचित
  • बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
  • नेपालबाट मनसुन बाहिरिने तयारीमा
  • समस्याग्रस्त सहकारीलाई सवारीसाधन बुझाउन निर्देशनयुक्त चेतावनी
  • सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारबहीमा
  • नापी सर्भेक्षकको पौने पाँच करोड अवैध सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama