Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जुम्लामा आज सार्वजनिक बिदा

- शुभ बिहानी / बिहिबार, असोज २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले एक सूचना जारी गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जुम्लाको प्रशिदृ धामिक स्थलचन्दननाथ मन्दिरको ‘लिङ्गो बोक्ने मेला अर्थात असोज कृष्ण त्रयोदशी’को अवसरमा जुम्ला जिल्ला भरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिएको हाे ।

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशद्वारा जारी सूचना अनुसार प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/१२/२४ को निर्णय अनुसार सो बिदा दिएको उल्लेख गरिएकाे छ ।

प्रदेश सचिव लक्ष्मी कुमार विकद्वारा हस्ताक्षरित उक्त सूचनामा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको उल्लेख गरिएको छ ।

Page Views: 16
संबन्धित शिर्षकहरु
भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
ताजा अपडेट
  • जुम्लामा आज सार्वजनिक बिदा
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
  • कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
  • कांग्रेस महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यकाे नामावली सार्वजनिक
  • आज मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित केहि स्थानमा भारी वर्षा हुने
  • कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी
  • गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama