Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, कार्तिक १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्कियाे

- शुभ बिहानी / मङ्गलबार, कार्तिक १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सोलुखुम्बुमा अवतरणको क्रममा दुई हेलिकोप्टर ठाेक्किएकाे छ । दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको बताइएकाे छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको हाे ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएको जानकारी आएको र त्यसबारे थप बुझ्ने प्रयास भइरहेको बताइएकाे छ ।

Page Views: 9
संबन्धित शिर्षकहरु
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एनपीएलकाे शीर्ष स्थानमा कर्णाली, पोखरा तालिकाको अन्तिम स्थानमा
दुई मोटरसाइकल ठोक्किएर दुर्घटना एक जनाको मृत्यु
ताजा अपडेट
  • भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
  • एनपीएलकाे शीर्ष स्थानमा कर्णाली, पोखरा तालिकाको अन्तिम स्थानमा
  • सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्कियाे
  • दुई मोटरसाइकल ठोक्किएर दुर्घटना एक जनाको मृत्यु
  • वर्षौंपछि जुट्दै विद्यालयका सहपाठी
  • केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौं ल्याइँदै
  • नेपाली कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आव्हान
  • आज एनपीएलकाे दुई खेल हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama