Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सागर पाण्डे ट्रेकिङ्ग एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि उम्मेदवार

- shuvadmin / मङ्गलबार, साउन २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हिमालयन ग्लेसियार ट्रेकिङका संचालक सागर पाण्डे ट्रेकिङ्ग एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि साझा उम्मेदवार बन्ने भएका छन् ।

टानको महासचिवको जिम्मेवारी सम्हालीसकेका पाण्डेलाई नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यावसायी संगठन सहित अन्य पर्यटन ब्यावसायीले टानको अध्यक्षमा अघि सार्ने सर्वसम्मत निर्णय गरेका हुुन् ।

बिगत लामो समयदेखि नेपालको पर्वतीय पर्यटनमा सक्रीय रहँदै आएका पाण्डे टानको आगामी अध्यक्षमा उम्मेदवार बन्ने भएपछि हर्षित भएका छन् ।

पर्यटन व्यावसायीमा उत्साह थपिएको वरिष्ठ पर्यटन व्यावसाययी गणेश सिम्खडाले ब्यावासयिक ब्यक्ति नेतृत्वमा पुगे सस्था प्रतिकोे भरोसा बढने बताए ।

यसअघि टानको महासचिव हुँदा पाण्डेले पर्यटन प्रबर्द्धनमा गरेको कामको अहिले पनि चर्चा हुने गरेको सिम्खडाको भनाइ छ ।

आगामी नेतृत्व व्यवसायमूखी, वैचारिक, दक्ष र अनुभवी हुनुपर्ने आवाज उठी रहेका बेला पाण्डेको उम्मेदवारी घोषणले ब्यावसायीमा उत्साह थपेको छ ।

टानको निर्वाचन आगामी भदौ १७ मा हुुँदै छ ।

Page Views: 45
संबन्धित शिर्षकहरु
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
आजबाट भरी सिलिण्डर ग्यास पाइने
ताजा अपडेट
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama