Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्थानीय उत्पादनको प्रवर्धन गर्दै एमाले कोशी कमिटी

- shuvadmin / शनिबार, असोज १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीले स्थानीय उत्पादनको प्रवर्धन गर्ने भएको छ ।

प्रदेशका १४ जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरण र प्रवर्धनका लागि कमिटीले असोज १२ गते शनिवार राजधानीमा प्रदर्शनी गर्ने भएको हो ।

कार्यक्रमको पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रममा सहभागीको नि: शुल्क दन्त परीक्षणका साथै उत्कृष्ट उत्पादकलाई पुरष्कृत गरिने छ ।

सर्वसाधारणलाई उत्पादनसँग जोड्दै परनिर्भरता कम गर्न कमिटीले अन्य कार्यक्रम पनि गर्दै आएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयको तुलसीलाल प्रतिष्ठान हलमा हुने चाड पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कमिटीले स्थानीय उत्पादनको प्रवर्धन गर्न लागिएको कमिटीका प्रचार प्रसार विभाग प्रमुख राजेन्द्र गुरङले जानकारी दिए ।

यसअघि कोशी प्रदेश कमिटीको महिला विभागले तीजको अवसरमा महिलालाई व्यवसायिक तथा सीपमूलक तालिम दिएको थियो ।

Page Views: 92
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama