Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

२०८४ सालसम्म प्रधानमन्त्री बन्दिनँ : अध्यक्ष दाहाल

- shuvadmin / शुक्रबार, चैत ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पर्सा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू ०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा नरहेको स्पष्ट पारेका छन्।

सुशासनको पक्षमा काम गर्दा कांग्रेस र एमाले मिलेर सरकारबाट हटाएको भन्दै अब ०८४ को निर्वाचनसम्म जनतामाँझ रहने र सरकारमा नजाने दाहालको दाबी छ।

पर्सामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेको पनि स्मरण गराए।

माओवादी सत्तामा हुँदा एउटा कुरा गर्ने र बाहिर जाँदा अर्को कुरा गर्ने पार्टी नभएको पनि अध्यक्ष दाहालको दाबी छ।

आफूलाई भ्रष्टहरुले मिलेर सरकारबाट हटाएको र कांग्रेस र एमोललाई सरकारको नेतृत्वमा स्थापित गराएको गम्भीर आरोप लगाए।

अध्यक्ष दाहालले अहिलेको केपी ओली नेतृत्वको सरकार नराम्रो काम गर्न र आफ्ना मान्छे जोगाउनको लागि बनेको आरोप लगाए।

Page Views: 102
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama