काठमाण्डू, आगामी २०८२ भदौ ७ गते (अगस्ट २३, २०२५) मा सम्पन्न हुन गइरहेको नेपाल पर्वतारोहण संघको निर्वाचनमा कुल गुरुङ समूहको तर्फबाट महासचिव पदमा विमल नहर्कीले उम्मेदवारी दिएका छन् ।
अध्यक्षका उम्मेदवार गुरुङको समूहबाट उम्मेदवारी दिएका नहर्कीले पर्वतीय पर्यटनको विकास, विस्तार, प्रवर्द्धन र संरक्षण गर्ने हाम्रो साझा अभियानलाई सफल पार्ने संकल्प गरेका छन् ।
नहर्कीले गुरुङसहिलको प्यानलाई विजयी बनाउन सम्पूर्ण पर्यटन ब्यावसायीसित आग्रह पनि आग्रह गरेका छन् ।