Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रविलाई काठमाण्डू ल्याइने भएपछि विमानस्थल पुगे रास्वपाका नेता–कार्यकर्ता

- shuvadmin / शनिबार, साउन ३२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइँदै छ।

उनलाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागार सार्न लागिएको हो। उनलाई हवाईमार्गबाट काठमाडौँ ल्याइँदै छ।

उनलाई काठमाडौँ ल्याइने भएपछि रास्वपाका नेता–कार्यकर्ताहरू त्रिभुवन विमानस्थल पुगेका छन्।

रविले आफूलाई काठमाडौँ सरुवाका लागि निवेदन दिएपछि अदालतले पनि अनुमति दिएको थियो। तर, गृह मन्त्रालयको दबाबका उनलाई रुपन्देही कारगारबाट सरुवा गरिएको थिएन।

रविले कारागारमा आफूलाई अमानवीय तरिकाले राखिएको बताएपछि केही दिनअघि राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देही कारागार अनुगमन गरेको थियो।

अनुगमनका रविलाई मानवअधिकारको मापदण्डअनुसार नराखिएको र उनलाई असुरक्षा रहेको आयोगले बताएको थियो।

आयोगको अनुगमनपछि चौतर्फी दबाब बढेपछि सरकारले रविलाई काराबार सरुवा गर्न लागेको हो।

Page Views: 58
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama