Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

डा.शेखर कोइराला भन्छन्, ‘जहाँ खाली जग्गा, त्यहीं एमाले’

- shuvadmin / शनिबार, साउन ३२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू,नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेमाथि भूमि हत्याउने प्रवृत्ति देखिएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले “जहाँ खाली जग्गा, त्यहीं एमाले” भन्ने टिप्पणी गर्दै एमालेका नेताहरू गोकर्ण रिसोर्ट, लिचीबारी, गिरीबन्धु टी-स्टेट लगायतका ठूला जग्गाहरूमा आँखा लगाउने गरेको बताए।

उनले भूमि सम्बन्धी विधेयकमा कांग्रेस सांसदहरूले राखेका संशोधनमाथि छलफल गर्न नदिएको गुनासो गर्दै भूमिसुधार मन्त्रीको राजीनामाको माग पनि दोहोर्याए।

साथै, सङ्घीय निजामती ऐनको कुलिङ अफ पिरियड हटाउने प्रयास एमालेबाट भएको भन्दै अब त्यसबारे लुकाउनुपर्ने अवस्था नरहेको उल्लेख गरे।

कोइरालाले एमालेलाई छलकपट गर्ने पार्टीको रूपमा चित्रण गरेका छन्।

Page Views: 86
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama