Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारले दिनुपर्ने अनुदान रकम भुक्तानीमा ढिलाइ गरेको भन्दै उखु किसानहरूको आन्दोलन माइतीघरमा

- shuvadmin / आइतबार, भदौ ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, उखु उत्पादक महासंघ नेपालले गतआर्थिक वर्षको उखु अनुदान रकम भुक्तानीको माग गर्दै आजदेखि काठमाडौँको माइतीघर मण्डलामा आन्दोलन शुरु गरेको छ।

किसानहरू उखु नै बोकेर सडकमा धर्ना बसेका छन्।

सरकारले प्रति क्विन्टल ७० रुपैयाँका दरले दिनुपर्ने अनुदान रकम भुक्तानीमा ढिलाइ गरेको भन्दै १३ जिल्लाका अगुवा किसानहरू आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले आफ्ना माग पूरा नभएसम्म धर्ना र विरोध कार्यक्रम जारी राख्ने बताएका छन्। उखु किसानहरूले अनुदान निरन्तरताको पनि माग गरेका छन्।

विगतमा पनि उखुको भुक्तानीका लागि पटकपटक आन्दोलन गर्दै आएका किसानहरूले यसपटक पनि बाध्य भएर सडकमा उत्रिनुपरेको बताएका छन्।

Page Views: 73
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama