Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काभ्रेका पत्रकार चौलागाई ग्लोरी अवार्ड २०२५ बाट सम्मानित

- shuvadmin / आइतबार, भदौ २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पर्यटन,प्रर्वद्धनमा कलम चलाउने पत्रकार कुमारप्रसाद चौलागाई युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन ।

नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा. श्रीवान किङ्जुन भिक्षु डा. राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले चौलागाईलाई मिडिया तथा पत्रकारिता सम्मानबाट सम्मानित गरेको हो ।

लामो समयदेखि पर्यटन पत्रकारितामा सक्रिय चौंलागाईं यस अघि पनि बिभिन्न सम्मानबाट सम्मानित भइसकेका छन् ।

पर्यटन पत्रकारिताको माध्यमबाट चौंचालाईंले नेपालका पर्वतीय पर्यटन र पाक क्षेत्रलाई विश्व सामू परिचित गराउन ठूलो गोगदान गरेका छन् ।

पत्रकार गौलागाईंको यसै योगदानलाई कदर गर्दै सम्मानित गरिएको आउयोजकले जनाएको छ ।

अवार्ड प्रति आभार व्यक्त गर्दै चौलागाईले पर्यटनका विषयवस्तुलाई महत्व दिएर कलम चलाउँ थप हौसला मिलेको आगामी दिन यसै क्षेत्रमा थप शशक्त भएर लाग्न प्रेरित गरेको पत्रकार चौंलागाईंले बताए ।

Page Views: 62
संबन्धित शिर्षकहरु
नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
ताजा अपडेट
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama