Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानमन्त्रीको पदभारपछि आजै मन्त्रिपरिषद् विस्तार हुँदै

- shuvadmin / आइतबार, भदौ २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदका लागि नियुक्ति पाएपछि आज प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।

कतिजना मन्त्री बन्दैछन् भन्ने कुराको टुंगो नलागे पनि केही मन्त्रीको शपथ ग्रहण हुने स्रोतले जनाएको छ।

मन्त्री हुनेमा कुलमान घिसिङ, बालानन्द शर्मा, ओमप्रकाश अर्याललगायतको नाम चर्चामा छ।

स्रोतका अनुसार नयाँ मन्त्रीहरूलाई प्रधानमन्त्रीले नियुक्त गरेलगत्तै शपथ ग्रहण गराइने छ।

प्रधानमन्त्री बनेको भोलिपल्ट हिजो प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएर विभिन्न अस्पतालमा उपचाररत् घाइतेहरूलाई भेटेकी थिइन्।

Page Views: 73
संबन्धित शिर्षकहरु
अशक्त माइलीलाई घरमै नागरिकता
भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
सुनको मूल्य ओरालो तर्फ
ताजा अपडेट
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama