Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झलनाथ बोलिरहँदा माधव नेपाल पक्षका नेताहरूको होहल्ला

- shuvadmin / बिहिबार, कार्तिक १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल बोलिरहँदा केन्द्रीय सदस्यहरूले होहल्ला गरेका छन्।

माओवादीसँग एकताबारे निर्णय गर्न बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकमा बिहीबार सम्मानित नेता खनालले बोलेका थिए।

खनालले बोलिरहँदा अध्यक्ष माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरूले खनालविरुद्ध होहल्ला गरेका हुन्।

माधव पक्षका केन्द्रीय सदस्यले खनाललाई डिस्टर्ब गरेपछि खनाल पक्षका केन्द्रीय सदस्यहरू पनि आफ्नो स्थानबाट उठेर प्रतिवाद गरेका थिए।

बैठकमा खनालले अध्यक्ष नेपालको आलोचना गर्दै माओवादीसँग एकतामा जान नहुने धारणा राखेका थिए।

त्यसपछि अध्यक्ष नेपाल पक्षका केन्द्रीय सदस्यहरूले सम्मानित नेता खनालबाट पार्टी नेतृत्वको अनावश्यक आलोचना भएको र पार्टी सञ्चालनमा सधैं असहयोग गरेको आरोप लगाएका थिए।

एक केन्द्रीय सदस्यका अनुसार बैठक कक्षको अवस्था सामान्य बनाउन हम्मेहम्मे परेको थियो। बैठक सुकेधारास्थित एक पार्टी प्यालेसमा चलिरहेको छ।

Page Views: 78
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama