Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अतिक्रमित संरचना हटाउन काठमाण्डू महानगरको ७ दिने अल्टिमेटम

- shuvadmin / शुक्रबार, कार्तिक १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका र मापदण्ड विपरीतका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएका छन्।

गत असोज २ गते महानगरपालिका र उपत्यका विकास प्राधिकरणको संयुक्त बैठकले गरेको निर्णय अनुसार, आज सार्वजनिक सूचना जारी गरी अतिक्रमण भएको क्षेत्र खाली गर्न निर्देशन दिइएको हो।

महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रभित्र तथा सीमा जोडिएका जिल्लाका सार्वजनिक स्थानमा भएका अतिक्रमित र मापदण्ड विपरीतका संरचना तोकिएको समयभित्र नहटाइए कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।

काठमाडौं महानगरपालिकाले लामो समयदेखि काठमाडौंका खोला किनारमा अतिक्रमण गरेर बसेका बस्तीहरू खाली गराउने प्रयास गर्दै आएको छ।

कतिपय स्थानमा महानगर सफल भएपनि, बागमती नदी किनारका सुकुम्बासी बस्तीहरू लगायतका ठूला संरचनाहरू भने अझैसम्म हटाउन सकिएको छैन।

Page Views: 55
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama