Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रुकुम पूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु

- shuvadmin / आइतबार, कार्तिक १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

दाङ, रुकुम पूर्व जोड्ने भुमे गाउँपालिका–१ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

हिजो बेलुका भुमे–१ स्याबालस्थित मध्यपहाडी लोकमार्गअन्तर्गत लुगुम–पाटी हाल्ने सडक खण्डमा लुगुमबाट बराहतालतर्फ जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो।

दुर्घटनामा लुगुमकी ३० वर्षीया रेजिना घर्ती मगर र २५ वर्षीया फिसोल्टी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ। मृतक दुवै एउटै घरकी जेठानी–देउरानी हुन्।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूमा लुगुमकै २६ वर्षीया प्रतीक्षा बुढा मगर, उनका ११ महिनाका छोरा सुभम बुढा मगर, २५ वर्षीया ब्युटी पुन मगर, उनकी २३ महिनाकी छोरी समृद्धि पुन मगर, र ३ वर्षका सक्षम घर्ती मगर रहेका छन्।

घाइते सबैलाई जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Page Views: 70
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama