Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कुलमान घिसिङको नेतृत्वमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहितले दल दर्ता गर्ने

- shuvadmin / सोमबार, कार्तिक १८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कुलमान घिसिङको नेतृत्वमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहितले दल दर्ता गर्ने भएका छन्।

हालै भएको सहमति अनुसार घिसिङ अध्यक्ष रहेर निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन्।

सम्बद्ध स्रोतका अनुसार रास्वपा छाडेकी सुमना श्रेष्ठ, सुधन गुरुङसहित कुलमानको पार्टीमा अटाउने भएका छन्।

हाल शहरी विकास मन्त्रीसमेत रहेका घिसिङलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर आउँदो फागुन २१ गतेका लागि घोषित चुनावमा जाने समझदारी भएको हो। पार्टीको नाम र चुनाव चिन्हबारे केही खुलाइएको छैन।

अध्यक्ष प्रणालीका रूपमा अघि बढ्ने पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति हुने छ।

स्रोतका अनुसार बालेन आफैँ भने प्रतिनिधि सभा चुनावको उम्मेदवार हुने छैनन्। उनी अहिले मेयरकै रुपमा रहने समझदारी बनेको छ।

राष्ट्रपतिदेखि नै सुमना श्रेष्ठले वैकल्पिक पार्टीहरूलाई मिलाएर चुनावमा जाने विषयमा छलफल तीव्र पारेकी थिइन्।

प्रधानमन्त्री शुशीला कार्कीको प्रमुख सल्लाहकार भएर काम गर्न गरिएको प्रस्तावसमेत उनले अस्वीकार गर्दै पार्टी निर्माण गर्ने प्रयासमा जुटेकी थिइन्।

यो पार्टीलाई जेनजीको पार्टीका रुपमा प्रस्तुत गर्ने योजना छ।

Page Views: 81
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama