Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पोखरा सहकारीको ८८ करोड रुपैयाँ हिनामिना प्रकरणमा जोडिएका अध्यक्षसहित ७ जना पक्राउ

- shuvadmin / बुधबार, कार्तिक २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पोखरा, पोखराको पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना पक्रकरणका सात जना पक्राउ परेका छन् ।

सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिना प्रकरणमा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा अध्यक्ष सुरेन्द्र बहादुर गोदार, कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी सदस्य दोर्जे तामाङ, व्यवस्थापक भिष्म प्रसाद गुरुङ, मार्केटिङ प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव तथा हाल सदस्य रहेका इन्द्रप्रसाद द्धा पक्राउ परेका हुन् ।

उनीहरू पोखराकै विभिन्न ठाउँका हुन् ।

पक्राउ परेकाहरूमाथि प्रहरीले सहकारी ठगी कसुरमा अनुसन्धान थालेको कास्की प्रहरीका डीएसपी हरि बस्नेतले जानकारी दिए ।

बुधबार बिहान पक्राउ परेका उनीहरूलाई अदालतबाट थुनामा राखेर अनुसन्धान गर्ने म्याद थपका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

Page Views: 62
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama