Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असार ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अब भिजिट र श्रम भिषामा यूएई जानेले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नुपर्ने

- shuvadmin / बुधबार, मङि्सर ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber


काठमाण्डू, अब संयुक्त अरब इमिरेट्स (यूएई) मा भिजिट र श्रम भिषामा जाने नेपाली नागरिकले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नु पर्ने भएको छ ।

यूएईले नेपाली नागरिकका लागि अनिवार्य रुपमा प्रहरी रिपोर्ट पेश गर्नुपर्ने नियम लागू गरेको हो ।

काठमाण्डौस्थित यूएई दूतावासका अनुसार नेपाली नागरिकले भिषा आवेदन दिन नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

यस्तै दूतावासले नेपालीका लागि सबै प्रकारका भिषा खुल्ला गरिएको बताएको छ ।

यूएईले भदौ २४ गतेको हिंसात्मक प्रदर्शनपछि भिजिट र वर्किङ भिषा रोक गरेको थियो।

उक्त घटनामा जेलबाट कैदीहरू फरार भएपछि सरकारले अस्थायी रूपमा नेपालीहरूका लागि भिषा नदिने निर्णय गरेको थियो।

जसका कारण यूएई सरकारबाट वर्क परमिट जारी गरिएका करिब ५ हजार नेपाली श्रमिक यूएई जानबाट बञ्चित भएका छन् ।

नेपालका लागि यूएई प्रमुख वैदेशिक रोजगारी गन्तव्य हो।

Page Views: 55
संबन्धित शिर्षकहरु
सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
आज केहि स्थानमा पानी पर्ने
ताजा अपडेट
  • सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
  • ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
  • आज केहि स्थानमा पानी पर्ने
  • परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान
  • रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल
  • एक–दुई स्थानमा चट्याङ्गसहितकाे वर्षा हुने
  • सुरुङमार्ग अध्ययन र निर्माणका लागि ६७ करोड बजेट विनियोजन
  • धनगढीबाट भन्सार छलीका सामान बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama