Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पितृशोकमा

- shuvadmin / सोमबार, मङि्सर १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पितृशोकमा परेका छन्।

उनका बुबा तथा अनुभवी आयुर्वेद चिकित्सक रामनारायण शाहको सोमबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारक्रममै निधन भएको हो।

आइतबार बिहानै बेहोसी अवस्थामा अस्पताल लगिएका साहको अवस्था लगातार गम्भीर बन्दै गएको थियो।

अस्पताल स्रोतका अनुसार रामनारायण साह केही दिनदेखि नै बिरामी थिए। मधुमेहसँगै शुरु भएको पिसाब संक्रमण क्रमशः शरीरभरि फैलिएको र मस्तिष्कमा समेत असर पुगेको चिकित्सकहरूले बताएका छन्

एक चिकित्सक भन्छन्–‘उहाँलाई आइतबार अस्पताल ल्याउँदा नै होस थिएन। संक्रमण गम्भीर थियो। उपचारका क्रममा आज निधन भयो।’

आयुर्वेद चिकित्सकका रूपमा निकै समय नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा सेवा दिएका रामनारायण पछि सिंहदरबारस्थित वैद्यखानामा सरुवा भएपछि त्यहाँबाट सेवानिवृत्त भएका थिए।

पेशागत रूपमा दक्ष, सरल र अनुशासित चिकित्सकका रूपमा परिचित साहका परिवारमा श्रीमती, दुई छोरा र १ छोरी छन्।

घटनापछि प्रधानमन्त्री सुशीला कार्की सोमबार सिभिल अस्पताल पुगेकी थिइन्। उनले मेयर बालेन साहसँग भेटेर संवेदना व्यक्त गरिन।

परिवारले अन्तिम संस्कार तथा अन्य प्रक्रियाबारे अझै जानकारी सार्वजनिक गरेको छैन।

Page Views: 30
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama